Psychosocial Program of SaMi - Psychosocial Support: SaMi initiated a psychosocial intervention to help migrants and families left behind deal with the psychological and social stress implied by migration. मनो–सामाजिक परामर्शः वैदेशिक रोजगारीका कारण सिर्जना भएका मनोसामाजिक समस्याहरुलाई समाधान वा न्यूनिकरण गर्न सक्षम बनाउन आप्रवासी एवम् तिनका परिवारलाई यस कार्यक्रमले मनो–सामाजिक परामर्श प्रदान गर्दछ ।